माया घले मगर
इजरायल, डिसेम्बर ५ – लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले’८औ स्थापना दिबश डिसेम्बर महिनाको- १० तारिख शनिबारको दिन ठिक दिउसो १२:३० बजे स्थान: लिबिनिस्की स्टिट, ९९ तेल अभिबमा मनाउन लागि रहेको हुदा सोहि अबसरमा बिश्वको उच्च स्थानमा रहेको सगरमाथा र भगवान गौतम बुद्ध हाम्रो नेपालको मुख्य गहना हुन् |बुद्ध जन्मेको नेपालमा हो भारतमा होइन भन्ने बिश्वलाई संदेश पुर्याउनको लागि आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ/दिदीबहिनीहरु लाई यहि सोसियल मिडिया मार्फत आग्रह गर्दै कार्यक्रम सफलताकोलागि हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ |
_____________________
(रास्ट्रिय जनमुक्ति पार्टी इजरायल)