लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियान” ८ औं स्थापना दिवश मनाउने तयारी !

Read Time:1 Minute, 27 Second

माया घले मगर


इजरायल, नोभेम्बर १६ – लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायलमा ८ औं स्थापना दिवश मनाउदै गरिरहेको हुदा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई हार्दिक निमंत्रणा  गर्दै बिश्व भरी फैलिएर रहेको नेपालीहरुको साझा यो झल्किने गरि बुद्ध जन्मेको नेपालमा हो  भारतमा होइन भन्ने बिश्वलाई संदेश पुर्याउन अनुरोध गर्दै “लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन इजरायल अभियानले’ ८औ दिबस डिसेम्बर महिनाको १० तारिख  सनिबारको दिन  १२:३० बजे स्थान:  लिबिनिस्की स्टिट ९९ मा मनाउने भएको हुदा उक्त कार्यक्रममा सहभागी भै कार्यक्रमलाई सफल बनाई दिनु हुन् सम्पूर्ण नेपाली दाजुभाइ/दिदीबहिनीहरुलाई ” लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन अभियान इजरायल परीवारले हार्दिक  अनुरोध को साथै साथै निमन्त्रणा गरिएको छ |

संयोजक
” लुम्बिनी कपिल-बस्तु बिश्व प्रबर्दन अभियान इजरायल परीवार “

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %