इजरायलमा नेपाली महिलाहरुले बुढाबुढीको सेवा गरेर नाम र दाम दुवै कमाइरहेका छन् !

Read Time:1 Minute, 13 Second

 माया घले मगर

इजरायल, नोभेम्बर ६ – वैदेशिक रोजगारीका हिसाबले एउटा सुरक्षित गन्तव्य मानिने इजरायलमा नेपाली महिलाहरुले बुढाबुढीको सेवा गरेर नाम र दाम दुवै कमाइरहेका छन्।

(फोटो: एक इजरायली ९५ बर्षिय महिलाको स्याहारमा खटिएकी ओखलढुंगा कि जिनिता गुरुङ) भन्छिन कमाइ पनि महिनाको डेढ/दुइ लाख हुने कानुन पनि ओर्कर राइटस भएको र महिलाहरुको लागि सुरक्षित गन्तब्य देश हो इजरायल हाल पाच देखि छ हजार नेपाली कामदार रहेको अनुमान गरिन्छ २०६१/६२ बाट नेपाली कामदार आउनु शुरु भएको हो इजरायलमा |

नेपालीहरुले नेपालमा भूकम्पपिडित ,बाढी पिडित ,आगलागी,मृगौला पिडित ,मुटु पिडित जस्ता सामाजिक सेवाहरु पनि गर्दै आइरहेको छ | नेपाल र इजरायलको दयत्य सम्बन्ध ५६ बर्ष भन्दा पुरानो रहेको छ |

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %