इजरायलमा न्हु दँया भिंतुना तथा म्ह: पुजा मनाउने तयारी !

माया घले मगर

इजरायल
, कात्तिक १४ – इजरायलमा बसोवास गर्ने नेवार समुदायहरुको साझा संस्था नेवा: खल इजरायल द्वारा “नेवारी भाषा, लिपि, धर्म र संस्कृतिको संरक्षण तथा सम्वर्धन गरौ” भन्ने मुला नाराको साथमा नेपाल सम्बत् “न्हु दँया भिंतुना ११३७ तथा म्ह: पुजा” भव्यताको साथ मनाउने भएको  छ |

कार्यक्रम आगामी ४ नोभेम्वर २०१६ (शुक्रवार) का दिन तेलअविव शहर स्थित केन्द्रिय बसपार्क (तखाना मर्काजित) को तेश्रो तल्लामा रहेको एभेरेस्ट डिस्को क्लबमा बेलुका ६ बजे देखि शुरु हुने संस्थाले जानकारी दिएको  छ |

साभर : तामांग अनलाइनबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %