रास्ट्रिय जनमुक्ति मंच इजरायल गठन

Read Time:1 Minute, 49 Second

माया घले मगर ,इजरायल

१४ अक्टुबर ,२०१६ शुक्रबार का दिन माया घले मगरको अध्यक्षतामा राष्ट्रिय जनमुक्ती मन्च ,इजरायल गठन गरिएको छ ।


मगर संघ इजारायलका अध्यक्ष तथा जनमुक्ती मन्चका सन्योजक ,सल्लाहकार वसन्त रास्कोती मगर ,रास्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य शरिन ख्युङ्वा तामाङको बिषेस उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम्मा ५० जना भन्दा बढीले जनमुक्ती मन्च इजरायलको सदस्यता ग्रहण गरेका छन ।
नव निर्वाचित पदाधिकारीहरुको नामावोली यस प्रकार रहेको छ ।

१ अध्यक्ष – माया घले मगर
२ प्रथम उपाध्यक्ष – सर्मिला लामा
३ द्वितीय उपाध्यक्ष -बिना बुढाथोकी
४ महासचिव – चन्द्र पुलामी मगर
५ सचिब – जमुना थापा
६ कोष अध्यक्ष – किस्टिना गुरुङ

सदस्यहरुमा –
७ सीता पुर्जा
८ गोमा मगर
९ किम पुन
१० सुमित्रा राना मगर
११ लक्ष्मी थापा
१२ देब कुमारी मगर
१३ पुजा पुन मगर
१४ रोजि पुन मगर
१५ रस्मिता काउछ
१६ गिता छन्तेल
१७ सीता घिसिङ तामाङ

सल्लाहकार –
१ बसन्त रासकोटी मगर
२ सरिता गुरुङ 
३ केसब राना मगर 
४ दिपक राना मगत
५ मन राना मगर 
६ दिल पुन मगर
७ नारायण पुन मगर 
८ लता पुन मगर
९ राम थापा मगर र
१० नन्द राना मगर सल्लाहकारमा चयन हुनु भएको छ ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %