रास्ट्रिय जनमुक्ति पार्टी इजरायलमा खोल्ने तयारी !

Read Time:1 Minute, 13 Second

माया घले मगर

इजरायल, सेप्टेम्बर ३० – राष्द्रिय जनमुक्ति पार्टी इजरायलमा खोल्ने तयारी बहुजाती लोकतन्त्र समाजबाद्को मुलनारा सहित राष्द्रिय जनमुक्ति पार्टी अगाडि लम्किरहेको साथै आफ्नो यात्रामा चाडै इजरायलमा जनमुक्ति मन्च इजरायलको तयारी भैरहेको जानकारी गराउदै।

हिजो के भयो होइन अब के गर्छ जनमुक्ति र जनमुक्तिमा आवद्द योद्दाहरुले भन्ने कुरामा हामी संबेदनसिल हुँदै देश र जनताहरुको आस्थालाई नै सर्बोच्च ठानी भोलिको जनमुक्ति नै मुक्तिको मार्गदर्शक बनाउने बन्नेछ भन्ने पुर्ण बिश्वस्तताका साथ बिश्वभर छरिएर रहेका पहिचानबादी मुक्ती प्रेमी नेपाली जनताहरु एक हौ भन्दै रास्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय सदस्य शरिन ख्युङ्वा तामाङ ज्यु बाट अभिव्यक्त दिनु भए |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %