मृगौला पिडित रत्न ब्रज थोकर(लामा) लाई इजरायलबाट आर्थिक सहयोग !

Read Time:1 Minute, 28 Second

 

माया घले मगर

इजरायल, असोज ६ – विश्व शान्ति दिवसको अवसर पारेर मृगौला पिडित बर्ष २७ को जिल्ला, सर्लाही ढुङ्रेखोला निवासी हाल भक्तपुर अस्पतालमा उपचार गराइरहेका रत्नब्रज थोकर (लामा) लाई इजरायलमा कार्यरत तामाङ संघ इजरायलका महासचिब,तथा जनमुक्ति पार्टीको केन्द्रिय सदस्य साथै समाज सेवी मनकी धनी शरिन ख्युङ्वा तामाङ ज्यु को पहलमा उठाइएको १,१०००० (एक लाख,दश हजार ) नेपाली रुपैया, संकलन गरी नेपाल तामाङ घेदुङको केन्द्रिय अध्यक्ष श्री मोहन गोले तामाङ ज्यु लाई समाज सेवी जुनु पुन र जस्मिन घोटाङे गुरुङबाट सहयोग रकमलाई हस्तान्तरण गरि केन्द्रीय तामांग घेदुङको अध्यक्ष् मार्फत मृगौला पिडितको बुवा लाई सोही रकम हस्तान्तरण गरिए ”सेवा नै धर्म हुन्” तन र मन का धनी सहयोगी मनहरुलाई ।

शान्ति मिलोस फलोस कमलको फुल झैँ फुलोस यहि छ शान्ति दिवसको उपलक्ष्यमा राज्यसत्ता डट कम को तर्फबाट हार्दिक शुभ-कामना  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %