ईजरायलमा शेर्पा संघको अधिवेशन हुदै !

Read Time:1 Minute, 52 Second
माया घले मगर

     
ईजरायल, सेप्टेम्बर १६ – ईजरायल प्रवास भुमीमा रहेर पनि नितान्त ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक कार्यमा अग्रसर भएर शेर्पा जातीको पहिचान कला, भाषा , भेषभुसा र संस्कृति को संरक्षण र संम्वर्द्दन गर्ने मुख्य उद्देश्यका इजरायलमा स्थापना भएको शेर्पा समुदायको जातिय संस्था शेर्पा संघ इजरायलको तेस्रो अधिवेशन यहि १७ सेप्टेम्बार २०१६ (शनिवार) का दिन “सम्पूर्ण शेर्पाहरुको एउटै चाहाना, शेर्पा स्वायत्त प्रदेशको स्थापना”मूल नारा सहित तेलअविवमा हुने भएको छ |
इजरायलवासी सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदि बहिनीहरुमा संस्थाको हितको लागि आ-आफ्नो स्थानबाट अग्रसरता जनाउनको लागि हार्दिक आव्हान गरेको छ |
संस्थामा रहेर काम गर्ने इच्छा भएका तर कहाँ र कसरी भन्ने कुराबाट अनभिज्ञ हुनुहुन्छ भने केही कुरा सिक्ने र सिकाउने अवसर प्राप्त गर्न पुरानो अनुहारहरुको साथमा रहेर नयाँ अनुहारहरु सँगको समिश्रणमा एउटा सवल सक्षम कार्यसमितिको निर्माण लागि सबैलाई आव्हान गरेको छ |
 
बिस्तृत जानकारीको लागि सम्पर्क
दावाछिरिङ शेर्पा 053-2433123
आङछिरिङ शेर्पा 054-9397130
छिरिङ डोल्मा शेर्पा 053-2575642
आङमाया शेर्पा 054-3445348
डोमा शेर्पा 0549794308
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %