नेपाल मगर संघ, केन्द्रिय समिति बाट खपाँगीलाई आर्थिक सहयोग

Read Time:54 Second

संजय सिंजाली मगर

{youtube}https://youtu.be/HF0mDeem-c4{/youtube}

काठमाण्डौं,श्रावण ३१— आज नेपाल मगर संघ, केन्द्रिय समिति बाट  नेपाल मगर संघका पूर्ब अध्यक्ष एबं नेपालका नेल्सन मण्डेला गोरेबहादुर खपाँगीलाई नेपाल मगर संघका त्रीनेत्र  उपाध्यक्ष गंगा खासु मगर,महासचिब ज्ञानेन्द्र पून मगर र कोषाध्यक्ष कमला थापा मगर बाट संयुक्त रूपमा उपचारका लागी रु. १५००० आर्थिक सहयोग खपाँगीको निवास नख्खु दोबाटोमा पुगी हस्तान्तरण गर्नु भयो ।

 

साथमा गोरेबहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगर समेतको उपस्थित रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %