अशोककुमार राई र डा.गणेश योन्जन तामाङ इजरायलमा

माया घले मगर
इजरायल, श्रावण २८ – नेपाल इजरायल  आदिबासी  जनजाती महासंघको संयुक्त सहयोगमा नेपाल बाट आमन्त्रित् पहिचान र संङ्घीयवादी आदिवासी जनजाती अग्रज 

 हस्ती दोय पूर्वमन्त्री तथा माननीय अशोककुमार राई ज्यु,र तामाङ समुदायको प्रथम जापानका लागी पुर्वमहामहिम राजदूत डा.गणेश योन्जन तामाङ ज्यु नेपाल आदिबासी  जनजाती  महासंघको आयोजनमा भोलि हुन् गैरहेको २२ औं विश्व आदिवासी दिवस कार्यक्रम २०१६ मा सरिक हुन नेपाल बाट इजरायल आईपुग्नु भएकोछ ।

साभार :कल्पना तामांगको फेसबुकबाट ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %