हवाई भाडा वृद्धिको विरोधमा विमानस्थलमा झडप, आधादर्जन घाइते

बाँके (खजुरा), १ चैत

हवाई भाडा वृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कर्णाली अञ्चल सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबीच आज बाँकेको राझा विमानस्थलमा झडप भएको छ ।

झडपका क्रममा आधादर्जन आन्दोलनकारी घाइते भएका छन् ।  घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चरणबद्ध आन्दोलन कार्यक्रमअन्तर्गत बिहान राझा विमानस्थलको मूलगेटमा धर्नामा बसेका सङ्घर्ष समितिका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । बाह्रजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %