यस्ता छन् जनमुक्तिका निर्वाचित केन्द्रिय सदस्यहरु
कुल ६५ जना केन्द्रिय सदस्य उमेदवारबाट २७ जना निर्वाचित भए । निर्वाचित केन्द्रीय सदस्यहरु र तिनले प्राप्त गरेको मत-
अशोक पुनः २०८
घनश्याम आलेः १८४
टोप अस्लामीः २२८
टंक पुनः १६८
नन्दु बहादुर घर्तिः १६१
सूर्य कुमार सारुः १८३
रिदेव थापाः १६०
खिलध्वज थापाः १६४
कमल तिगेलाः १४८
कर्ण बहादुर सुनारीः १९५
डा. देव थापाः २४७
हाजी डा. मोहम्द हसनः २२१
रत्न रानाः २२४
दल बहादुर विरकट्टाः १६९
नरसिंह चौधरीः १९३
अमन कुमार श्रेष्ठ १४५
राजवंशी चौधरीः १६६
शिवप्रसाद आचार्य १७५
डव बहादुर गर्वुजाः १४५
बलदिप राईः १५७
प्रकाश यङदेनः १५५
साविला मोक्तानः १६९
रविन्द्र उच्च नेपालीः २०८
शान्ति देवी राईः १५५
मन कुमारी पाईजाः १४५
सूर्य साम्बाहाम्फे १५४
धनकेशर सूर्यवंशी १६९
यी उमेदवार चुनावमा पराजित भए –
टोप बहादुर बलाल
कृष्ण नेपाली
टेक बहादुर पुन
श्याम बहादुर थापा
रुद्र बहादुर गुरुङ्ग
ज्ञान बहादुर गुरुङ्ग
माथवर र्सिंह सलामी
डयवाङगेल मोक्तान
झम बहादुर गुरुङ्ग
सानुवावु लामा
प्रदिप लामा
निर बहादुर आले
चेतवहादुर आले
टोप बहादुर थापा
ईन्द्र बहादुर थापा
तुल बहादुर सारु
तेज तारामी
टामर्जन राना
नगेन्द्र प्रसाद रौतार थारु
लाल बहादुर राना
राम बहादुर रास्कोटी
कमल प्रसाद पाशवान
धनध्वज लिम्वु
लेख प्रसाद गुरुङ्ग
टेक बहादुर थापा
सवी मेयाङ्वो
हस्त बहादुर थापा
नर बहादुर थापा
मेम गुरुङ्ग
चन्द्र बहादुर खापुङ्ग
भिम बहादुर राना
लोक प्रसाद कन्दङवा
त्रिभुवन चौधरी
विर बहादुर सलामी
प्रकाश गोविन्द श्रेष्ठ
कुल ६५ कार्यसमितिको संघीय परिषद हुने नयाँ विधानले ब्यवस्था गरेकोछ । त्यसका लागि ५० जना निर्वाचित हुनुपर्ने र १५ मनोनित गरिने प्रावधान बमोजिम १५ जना केन्द्रिय सदस्य मनोनयनमा पर्नेछन ।
राजमुपाको अध्यक्षमा पुनः एमएस थापाले जिते
केशव सूर्यवंशी विनर अफ द महाधिवेशन : खपागीं
जनमुक्तिको महासचिवमा सूर्यवंशी निर्विरोध
जनमुक्ति बन्दसत्रमा घम्साघम्सी
२० बर्षमा खारिएको जनमुक्ति विचारधारा
राष्टिय जनमुक्ति पार्टीको महाधिवेशन रयाली फिचर
गोविन्द घर्ती र सूर्य सारु कावासोतीमा