राज्यसत्ता,
बुटवल असार २६ – नेपाल मगर बिधार्थी संघ जिल्ला समिति रुपन्देही र नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिको आयोजनामा संयुक्त रुपमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलको हिलपार्कलाई अझ सुन्दर बनाउने हराभरा बनाउने उद्धेश्य बोकेर बृक्षारोपण गरीएको ओमी पुनले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रममा समाजसेबी माया गबृजाले बृक्ष रापी उद्धघाटन मन्तबय राख्दै आफ्नो श्रीमान पनी जिबनको अन्तीम घडीसम्म समाज सेवा गर्दागर्दे अमर रहेको र यस्ता कार्यले समाजमा सकारात्मक शन्देश दिने बताउनुभयो ।
बिशीष्त अतीथी होम गलामीले पर्याबरण जोगाउन सके मानब जिबन दिर्घजीबन जिउन सकीने बताउनुभयो । कार्यक्रममा नेपाल मगर बिधार्थी संघका पुर्ब उपाध्यक्ष प्रकाश राना,पुर्ब केन्द्रीय सदस्य मिलन थापा, केन्द्रीय सदस्य दिपक गरौजा,आदीबासी युवा महासंघका सञ्जीब थापा,सैनामैना मगर संघका अध्यक्ष सुर्यबिक्रम राना लगायतले मन्तब्य राख्दै बाताबरण जोगाउन सबैमा अपील गर्नुभएको हो।
कार्यक्रम मगर बिधार्थी संघका जिल्ला अध्यक्ष मनीस फालको अध्यक्षता आमी पुनको स्वागत तथा कमल थापाको सञ्चालनमासम्पन्न भएको हो ।
