राज्यसत्ता,
काठमाडौं/असार ४ – गोरेवहादुर खपाङ्गी फाउण्डेशन नामको संस्था उदघाटन असार ५ गते काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा हुनेभएको छ ।

फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापाले दिएको जानकारी अनुसार मगर जाति, भाषा र धर्म विषयक विचारगोष्ठी कार्यक्रम समेत हुने भएको छ ।
असार ५ गते दिनको १२ः०० वजे नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी काठमाडौं जाऔं,
गोरेवहादुर खपाङ्गी फाउण्डेशनको उदघाटनमा सहभागी वनौं भन्ने सुचनाका लागी नारा दिइएको छ ।
