गृह नपाए सरकारमा बस्नुको अर्थ रहन्न : देव गुरुङ

गृह नपाए सरकारमा बस्नुको अर्थ रहन्न : देव गुरुङ

लमजुङ, २९ फागुन
एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य देवप्रसाद गुरुङले गृहमन्त्रालयमा नेकपा (एमाले)ले किचलो गरेमा माओवादी सरकारबाट बाहिरिने वताएकाछन ।

क्रान्तिकारी पत्रकार सङ्घ लमजुङले शनिबार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले माओवादी र एमालेबीच भएको सातबुँदे सहमतिमा गृहमन्त्रालय माओवादीलाई नै दिने सहमति भएकाले माओवादीले नै गृहमन्त्रालय पाउनुपर्ने दाबी दोहो¥याए  ।

उनले नेकपा (एमाले)ले गृहमन्त्रालयमा किचलो दोहो¥यायो भने माओवादी सरकारमा बस्नुको अर्थ नहुनेसमेत बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %