नेपाल मगर भुपु सैनिक तथा प्रहरी गठन

Read Time:1 Minute, 27 Second

शान्त कुमार बुढा मगर

घोराही, दाङ

नेपाल मगर संघको भातृ संगठनको रुपमा रहेको नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ जिल्ला समिति घोराहीमा गठन गरिएको छ ।
जिल्लामा रहेका भुपु सैनिक तथा प्रहरीको सहभागितामा गरिएको भेलाले  टेक बहादुर घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा मोतिराम बराल मगर सचीवमा धन बहादुर पुन मगर सह सचीवमा खगेन्द्र पुन मगर र कोषाध्यक्षमा वल बहादुर घर्ती मगर रहेका छन भने सदस्यहरुमा मन्द्रु घर्ती मगर, पुर्ण सिंह बुढा मगर, हरिलाल घर्तीमगर, टिकाराम घर्ती मगर, खुसलराम घर्ती मगर, प्रेम बहादुर घर्ती मगर रहेका छन ।
मगर संघ दाङको अध्यक्ष सितलाल पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघका केन्द्रिय सचीव क्या. भिम बहादुर राना मगर प्रमुख अतिथी रहेका थिए भने कार्यक्रमको संचालन मगर संघ दाङका सदस्य मुक्त बहादुर मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %