भोली देखि जनमुक्तिको महाधिवेशन नवलपरासीमा

परासी, २४ फागुन

राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय  महाधिवेशन भोलि बुधबारदेखि नवलपरासीको कावासोतीमा सुरु हुदैछ । नेपालका ५६ जिल्ला र बेलायत, जापान र हङकङबाट गरी ५५० जना प्रतिनिधि सहभागी हुने सो महाधिवेशन फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।
महाधिवेशनले पार्टीलाई एकल नेतृत्वबाट सामूहिक नेतृत्वमा लैजाने र केन्द्रीय समितिको सट्टा ६५ सदस्य सङ्घीय परिषद् बनाइने प्रस्ताव गरिएको छ । यसैबीच महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन आयोजक मुल समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %