राष्ट्रिय जनमुक्ती पार्टी (लोक्तान्त्रिक) नेपालको युबा मन्चमा दिपक दोर्जे लामा

Read Time:1 Minute, 22 Second

देब दुरा

काठमाडौं,फाल्गुन २४ – राष्ट्रिय जनमुक्ती पार्टी (लोक्तान्त्रिक) नेपालको केन्द्रिय कार्यालय कुलेस्वर, काठमाडौंमा सम्पन्न युबाहरुको भेलाले श्री दिपक दोर्जे लामाको अध्यक्षतामा लोक्तान्त्रिक युबा मन्चको केन्द्रिय समिती गठन गरेको छ ।

 उपाध्यक्षमा महेश बुढाथोकी, महासचिबमा निर्मल कुमार माझी, उपमहासचिबमा चन्द्र बहादुर रुम्बा, संघठन सचिबमा बिष्णु बहादुर विश्वकर्मा, र सदस्यहरुमा अशोक लामा, दिपक सिङ्तान, रमेश लामा, विर्ख कुमार माझी, रवी दुरा, धन बहादुर पाटा, निशान थापा मगर, अमृत दुरा, रन्जित लामा, हरी खनाल, चन्द्र बहादुर तामाङ, मनोनयन गरिएको छ ।

नबनिर्बाचित पदाधिकरी तथा सदस्यहरुलाई पार्टीका केन्द्रिय अध्यक्ष तथा माननीय बिज्ञान तथा प्रबिधी मन्त्री श्री शिवलाल थापाले बधाई तथा सुभकामना दिनुका साथै सपथ खुलाउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %