देब दुरा
काठमाडौं,फाल्गुन २२ गते राष्ट्रिय जनमुक्ती पार्टी (लोक्तान्त्रिक)नेपालको केन्द्रिय कार्यालय कुलेश्वरमा काठमाडौं र ललितपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीको राजनैतीक प्रशिक्षण कार्यक्रम दिइएको छ ।
राजनैतीक प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक पार्टीका महासचिब चन्द्र बहादुर श्रीस थिए भने उपमहासचिब देब दुराले सहयोग गरेका थिए ।


