गोरखा कालिका स्टोर्सको औपचारिक शुभारम्भ

Read Time:47 Second
रूद्र श्रीसमगर

पोखरा, २२ फागुन – पोखरा–८, सिर्जनाचोकमा गोरखा कालिका स्टोर्स शनिबारदेखि औपचारिक सञ्चालनमा आएको छ ।

  युवा व्यवसायी भरत भट्टको करिब दुई करोडको लगानीमा सञ्चालित स्टोर्समा डिपार्टमेण्टल स्टोरका सम्पूर्ण सामानहरू राखिएका छन् । स्टोर्सको शुभारम्भका अवसरमा विशेष छुटका साथ ग्राहक एवं उपभोक्ताहरूको सेवा गरिने स्टोर्सका सञ्चालक भट्टले जानकारी दिनुभयो ।
स्टोर्समा दैनिक उपभोग्य सबै प्रकारका सामान पाइने भट्टले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %