पाल्पामा भेटियो बेवारिसे शब

Read Time:50 Second
देब पचभैया

पाल्पा, फागुन २ – पिपलडाँडा ९ पाल्पामा वेवारिसे शव भेटिएको छ । टाउको फुटेको र अनुहारको भागमा जंगली जनावरले खाएको जस्तो देखिने अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


अन्दाजी ५०। ५५ वर्षको जस्तो देखिने शव पिपलडाँडा हुँगी सडकको जिरो प्वाइन्ट नजिकै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आईतबार दिउसो प्रहरी घटनास्थल पुगेर शवलाई जिल्ला सरकारी अस्पतालमा ल्याइएको प्रहरी नायब उपरिक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %