बृहत रक्तदान कार्यक्रमको आयोजना

Read Time:49 Second
देवेन्द्र सारु मगर


गैंडाकोट,२७ माघ ०७२, ।  नेपाल मगर संघ गैंडाकोट नगरपालिकाले अगामी फागुन २ गते प्रथम सहीद क्या. लखन थापा मगरको १३९औं स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

  गैंडाकोट स्थित शहीद लखन चोकमा हुने सो कार्यक्रममा सहयोगी संस्थाको रुपमा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल, न्यू जागण लाफा क्लव गैंडाकोट, नेपाल रेडक्रस सोसाईटी  भरतपुर चितवन लगायतका संस्थाहरु रहने संघका उपाध्यक्ष श्री रुमकुमार थापा मगरले जानकारी दिनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %