निखिल भए पोखरा तारा

Read Time:1 Minute, 9 Second

मनोज घर्ती मगर

छैठौ संस्करणको पोखरा महोत्सव सकिएको छ । पुस ३० देखि माघ १० गतेसम्म पोखराको अमरसिंह चौरमा मेलो लागेको थियो । यसैबिच मेलामा आयोजना गरिएको ‘पोखरा तारा दुई’ नृत्य प्रतियोगिताको उपाधी निखिल बिसीले हात पारेका छन् । विसीले उपाधीसंगै ५० हजार रुपैंयाँसंगै गिफ्ट ह्याम्पर पुरस्कार पाए ।

उपबिजेता पवित्रा गुरुङले २५ हजारसहित गिफ्ट ह्याम्पर पुरस्कार पाइन् । प्रतियोगिताका बिजेता र उपबिजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने प्रतियोगिताका संयोजक सुरज थापामगरले जानकारी दिए । प्रतियोगितामा तृतिय स्थान प्राप्त गर्न सफल मिना सेवानले १० हजार र सान्तवना पुरस्कार प्रकृति थापा मगरले ५ हजार पाइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %