देब पचभैया
पाल्पा, माघ १५
बिहिबार बेलुकी पाल्पाको जल्पा ८ मा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् ।
दुर्घटनामा बहादुरपुर ९ का ४८ बर्षिय जय बहादुर रानाको ज्यान गएको हो । घाईते चार जनाको युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन देखि बहादुरको लागी छुटेको लु १ ज २०६३ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बिहिबार बेलुकी पाल्पामा भएको जिप दुर्घटनामा एकको मृत्यु ४ घाईते
Read Time:42 Second
