इजरायल घेदुङ द्वारा सुजना गोलेको उपचारार्थ आर्थिक सहयोग प्रदान

मायाँ मगर

नेपाल तामाङ घेदुङ इजरायल द्वारा दोलखा जिल्ला भेड्पु गाविसकी Aplastic Anemia रोगबाट पीडित सुजना गोले तामाङको उपचारका लागि आर्थिक सहयोग १,२९,०७६(अक्षेरुपि – एक लाख उन्नतिस हजार छेहत्तर रुपिया) प्रदान गरेको छ । इजरायल घेदुङले संकलन गरी पठाएको सहयोग रकम नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव प्रतीक ङेसुर तामाङ र नेपालमा छुट्टीमा रहेका इजरायल घेदुङका सचिव सुकु स्याङबो तामाङले काठमाडौको नयाँ बानेश्वरमा रहेको सिविल अस्पतालमा पुगेर संयुक्त रूपमा बिरामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
इजरायलबाट संकलन गरी पठाएको सहयोग रकम हस्तान्तरण गर्न सहयोग पुर्याउनु भएकोमा नेपाल तामाङ घेदुङ केन्द्रका सचिव प्रतीक ङेसुर तामाङ र नेपालमा छुट्टीमा रहेका इजरायल घेदुङका सचिव सुकु स्याङबो तामाङलाई नेपाल तामाङ घेदुङ इजरायल द्वारा धन्यवाद आभार प्रकट गरेको छ । साथै उपचारको लागि सहयोग प्रदान गर्नु हुने सहयोगी मनको धनि सम्पूर्ण सहयोग दातालाई संस्था द्वारा धन्यवाद व्यक्त गरेको छ ।
सुजना गोले तामाङको उपचारको लागि सहयोग प्रदान गर्नु हुने दाताहरुको नामवली र बुझाउनु भएको सहयोग रकम निम्नलिखित रहेको छ ।

१. नानी माया योन्जन तामाङ – १०१ निस
२. बिनु थिङ तामाङ – १०० निस
३. रोजी मोक्तान तामाङ – १०० निस
४. बी बी योन्जन तामाङ – १०० निस
५. छिरिङ रुम्बा तामाङ – १०५ निस
६. दीप्मा तामाङ – १०१ निस
७. सारा लामा तामाङ – १०१ निस
८. अनिता तामाङ – १०१ निस
९. अस्मि तामाङ – १०५ निस
१०. लाक्पा तामाङ – १०५ निस
११. शरिन तामाङ खुयुङ्वा – १०१ निस
१२. फानु तामाङ – १०१ निस
१३. आस्मा तामाङ – २०० निस
१४० गीता घिसिंग तामाङ – १०५ निस
१५. गंगा योन्जन तामाङ – १०५ निस
१६. माया घिसिंग तामाङ – १०० निस
१७. अमिर घिसिंग तामाङ – १०० निस
१८. चन्द्रमाया बोम्जन तामाङ – १०५ निस
१९. कल्पना मोक्तान तामाङ – १०१ निस
२०. उर्मिला पाख्रिन तामाङ – १०५ निस
२१. थुप्तेन लामा तामाङ – १०५ निस
२२. कान्छी घिसिंग तामाङ – १११ निस
२३. गीता घिसिंग तामाङ – १०५ निस
२४. मिठु योन्जन तामाङ – १०१ निस
२५. मिस्रि योन्जन तामाङ – १०१ निस
२६. निङमा घिसिङ लामा – १०० निस
२७. छ्योगी तामाङ – ५० निस
२८. अस्मिता बम्जन तामाङ – १०१ निस
२९. तिरमाया तामाङ – १०० निस
३०. सिता घिसिंङ – १०१ निस
३१. सुन्दर सिंह लामा तामाङ – १११ निस
३२. तिर्थ नेगी तामाङ – १०० निस
३३. एलिजा दोंग तामाङ – १०१ निस
३४. लक्ष्मी योन्जन तामाङ – १०१ निस
३५. निर्मला मोक्तान तामाङ – १०५ निस
३६. लिजा तामाङ ९गुरुङ० – १०१ निस
३७. सुकु स्याङबो तामाङ – १०० निस
३८. फूलमाया तितुङ तामाङ – १०१निस
३९. दल बहादुर तामाङ – ५१ निस
४०. समतेन योन्जन तामाङ – ५१ निस
४१. मन्जु खड्का – ५१ निस
४२. सरीत श्रेष्ठ – १०५ निस
४३. विन्दिया थापा – १०५ निस
४४. फूलमाया तितुङ तामाङ – १०१ निस
४५. सोनाम योन्जन तामाङ – ५० निस
४६. दीपा तामाङ – ५० निस
४७. संगीता शर्मा – ५० निस
४८. बिना बुढाथोकी मगर – ५० निस
४९. रेनुका लिम्बु – ५० निस
५०. उत्तरा – २० निस
५१. अप्सरा – २० निस
५२. जिसी जानु – २० निस
५३. आसु श्रेष्ठ – २० निस
५४. अस्मिता पौडेल – २० निस
५५. सरु बस्नेत – २० निस
५६. रमिला सुब्बा – २० निस
५७. दिलु राई – १५ निस
५८. सुशिला मुखिया – २० निस