गुडिरहेको गाडीमा माथि बाट बाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु

Read Time:47 Second

देब पचभैया
पाल्पा, माघ १२

गुडिरहेको गाडीमा माथि बाट खसेको ढुंगाले लाग्दा पाल्पाको सिद्धबाबामा मंगलबार दिउसो एक युवकको ज्यान गएको छ ।
दुर्घटनामा दिगाम ६ गुल्मीका २७ बर्षिय नारायण खनालको ज्यान गएको हो ।
बुटवल बाट पाल्पा आउदै गरेको लु १ च ६३९५ नम्बरको जिपमा सवार खनाललाई ढुंगाले लागेपछि गंभिर घाईते भएका थिए । उनको उपचारको क्रममा बुटवलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिपका चालकलाई भने केही नभएको प्रहरीको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %