पाल्पाका बिभिन्न स्थानमा सराए नाच देखाईयो

Read Time:55 Second

देब पचैया

पाल्पा, कार्तिक १० – दशै पुर्णिमाको अवसरमा मंगलबार पाल्पाका बिभिन्न स्थानमा सराए नाच देखाईएको छ ।

पाल्पाको बौघागुम्हाको भैसीडाडा, बन्दीपोखराको लिपिनदेबी, ख्याहा देउराली , माडीको लालुपाते लगाएतका स्थानमा पुजाआजा सहित सराए नाँच प्रस्तुत गरिएको हो ।

खोडा, तरवार लगाएतका हात हतियारहरुलाई नचाएर सराए नाच प्रस्तुत गरिएको थियो । पन्चेबाजाको तालमा सराए नाच्चेहरुमा भने बालबालिका र बृद्ध बृद्धाहरु धेरै थिए । सराए नाच हेर्नको लागी बिभिन्न स्थानबाट दर्शकहरुको घुईचो लागेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %