हत्यामा संलग्न फरार अभियुक्त २ बर्ष पछि पक्राउ

Read Time:59 Second

देब पचभैया

पाल्पा, कार्तिक ७, हत्यामा संलग्न भई दुई बर्ष अघि देखि फरार रहेका ठिमुरे ५ पोरक्ने पाल्पाका कृष्ण बहादुर ठडराईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । छिमेकी मायावती ठहराईको हत्यामा संलग्नलाई सहयोग गरेको भन्दै जिल्ला अदालत पाल्पाले उनलाई पाच महिना ५ दिन जेल सजाय तोकेको थियो ।
मायावतीको २०७० साल जेठ २२ गते हत्या भएको थियो । दशै मनाउन घर आएका ठडराईलाई ईलाका प्रहरी कार्यालय पाल्पाले शनिबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %