मगर भाषा प्रशिक्षण कार्यक्रमकाे उद्घाटन सम्पन्न

Read Time:1 Minute, 13 Second

चैत २७,२०८०/ पूर्ण बहादुर राना

खलंगा मरिण, सिन्धुली

नेपाल मगर संघ मरिण गाउँपालिका वडा नं. १ कार्य समितकाे आयाेजना र मरिण गाउँपालिका वडा नं. १ वडा कार्यालयकाे आर्थिक सहयाेग र समन्वयमा वडा स्तरीय मगर संघ साझेदारी कार्यक्रम अन्तर्गत १० दिने मगर भाषा प्रशिक्षण कार्यक्रम २०८० चैत २६ गते उद्घाटन भएको छ । नेपाल मगर संघका अध्यक्ष शेर बहादुर मास्किकाे अध्यक्षता र पवडा नं. १ का वडाअध्यक्ष हिरा बहादुर गुरमछान मगरकाे प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । भाषा प्रशिक्षकमा भाषाविद पूर्ण बहादुर राना मगर रहेका छन् । दस दिनसम्म चल्ने भाषा उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य चन्द्र बहादुर गुरमछान मगरले राखेका थिए । भने कार्यक्रम संचालन लक्ष्मी रानाले गरेका थिईन ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %