बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ

भैरहवा ,बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ ।

एक दिन भैरहवामा बसेर ३ दिनका दिन बुद्धकाे मावली देबदहमा पुगेर धमार्देशना गनेर् छन ।

अल्पकालीन भिक्छु चैत्र ७ गते सकिने छ ।