नेपाली उखान, ” छ पैसा सय बुद्धि । छैन पैसा छैन बुद्धि ।”
“Money is like a sixth sense without which you cannot make a complete use of the other five.
Without an adequate income half the possibilities of life are shut off.”
“पैसा भनेको छैठौं इन्द्रिय जस्तै हो जसको बिना तपाईले अन्य पाँचको पूर्ण उपयोग गर्न सक्नुहुन्न। पर्याप्त आम्दानी नहुँदा जीवनका आधा सम्भावनाहरू बन्द हुन्छन् ।”
-William Somerset Maugham
माथिकाे भनाई विलियम समरसेट मउम(wi·lee·uhm
suh·muh·set mawm)काे हाे । हुन पनि पैसा नहुँदा पाँचवटा ईन्द्रियहरू आँखा, नाक, कान, छाला जिब्राेले थाहै पाउँदैन । अझ मनमष्तिष्कले ठिकसँग काम नगरेकाे अनुभव गरेकाे छु ।

