गणेशको नेतृत्वमा २६ सदस्यीय मगर बाैद्ध सेवा समाज काठमाडौं समिति गठन

नेपाल मगर बाैद्ध सेवा समाज जिल्ला समिति काठमाडौकाे पाँचौ अधिवेशनबाट गणेश बहादुर थापाकाे अध्यक्षतामा २६ सदस्यीय मगर बाैद्ध सेवा समाज काठमाडौं जिल्ला समिति गठन भएको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि भिक्षु गाैतम स्थबिरले मानव हितकाे लागि ध्यान दिनुपर्ने बताउनु भयाे । समितिमा निम्न व्यक्तिहरू रहेका छन् ।
१. अध्यक्ष : गणेश बहादुर थापा मगर
२. उपाध्यक्ष : तेज बहादुर राना मगर
३. सचिव : पूर्णमाया पुलामि मगर
४. सह-सचिव : उसना आले मगर
५. काेषाध्यक्ष : कुमारी आले मगर
६. सह-काेषाध्यक्ष: पवित्रा आले मगर
७. सदस्य: टंक बुढाथोकी मगर
८. ,, : गिन बहादुर आले मगर
९. ,, : राम पुलामि मगर
१०. ,, : श्याम पुन मगर ,,
११. ,, : थ बहादुर पुन मगर
१२. ,, : देवेन्द्र राेका मगर
१३. ,, : घ बहादुर पुन मगर
१४. ,, : विन्दु मसराङ्गि मगर
१५. ,, : टीका बुढाथोकी मगर
१६. ,, : ललित(गाेपाल) पुन मगर
१७. ,, : भारति देवि पाटा मगर
१८. ,, : प्रतिमा जर्घा मगर
१९. ,, : लाेकिमाया पाटा मगर
२०. ,, : कृष्ण राना मगर
२१. ,, : खेम बुढाथोकी मगर
२२. ,, : पूर्ण बहादुर राना मगर
२३. ,, : काेपिला मगर
२४. ,, : दिपा शेरपुजा मगर
२५. ,, : सरिता राना मगर
२६. ,, : मञ्जु थापा मगर