एजुकेसन माइग्रेसन कर्नरद्धारा गोर्खा डिपार्टमेन्ट हलमा ग्राण्ड एजुकेसन फेयर-२०२१ सम्पन्न

Read Time:2 Minute, 27 Second

पुस १२
दमक, झापा

एजुकेसन माइग्रेसन कर्नरले आज गोर्खा डिपार्टमेन्टको हलमा ग्राण्ड एजुकेसन फेयर-२०२१ सम्पन्न गरेको छ। कार्यक्रममा स्वागत मन्तब्य दीक्षा गौतमले राखेका थिए भने बिशिष्ट अतिथि सुनिल उप्रेतीले आफ्नो मन्तब्य राख्ने क्रममा आफ्ना अनुभवहरु अनि जिबनका तिता मिठा सम्झानाहरु राखेका थिए। बिदेशमा गएर पढ्ने,त्यहा गएर गर्नुपर्ने काम,यहाँ रहदाको प्रक्रियाहरु बारे बताउनुभएको थियो ।

कार्यक्रममा नृत्य प्रस्तुत किङ्ग डान्स सेन्टर ,गायन नितेश निर्भानाले गरेका थिए। कार्यक्रममा ब्राण्ड एम्बासडर उपसना सिंह ठाकुरीले आफू इएमसी संग दोश्रो बर्ष पमि काम गर्न पाउदा खुसी भएको र इएमसीले राम्रो कन्सल्ट गर्ने र यो अरु भन्दा भर्पर्दो रहेको बताए।

3 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
67 %