जनमुक्ति युुवा महासंघको अध्यक्षमा गाहा

Read Time:2 Minute, 21 Second

पूर्ण बहादुर राना

नारायणगढ, चितवन
२०७८ मंसिर ११
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघको छैठौं महाधिवेशन महासचिव लाल बहादुर गोतामेको अध्यक्ष्यता र पार्टी महासचिव टोप अस्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । महाधिवेशन उद्घाटन सत्रमा पार्टी संस्थापक सदस्य केशर बहादुर पुन, उपाध्यक्ष मनिराम चौंलागाई, उपमहासचिव गंगा खासु, सचिवद्धय मोजिव अलि र गिता सारु, संघीय महासभा सदस्यद्धय राम प्रसाद घले र केहरसिं राना र नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना उपस्थित थिए । २०७८ मंसिर १० र ११ गते चलेको महाधिवेशनले घनश्याम थापा(गाहा) शंकरको अध्यक्षतामा १९ सदस्यि जनमुक्ति युवा महासंघको केन्द्रीय समिति चयन गरिएको छ ।
१. अध्यक्ष ः घनश्याम थापा (गाहा)– स्याङ्जा
२. वरिष्ठ उपाध्यक्ष ःसुन्दर गुरुङ्ग – पर्वत
३. उपाध्यक्ष ः राम अस्लामी (रोशन) – पाल्पा
४. उपाध्यक्ष ः चित्र मगर (हाङ्ग) – सुनसरी
५. उपाध्यक्ष ः राजकुमार थापा – रुपन्देही
६. महासचिव ः लाल बहादुर गोतामे – तनहुँ
७. सचीव ः बसु राना– कपिलवस्तु
८. सचीव ः डि.बि. थापा – रुपन्देही
९. कोसाध्यक्ष ः डि. सन्देश तामाङ्ग – सुनसरी
सदस्यहरु ः
१०. बिरेन्द्र अस्लामी – पाल्पा
११. बिजय सारु – चितवन
१२. बाबुराजा सिं थारु “हिरा“– सुनसरी
१३. अविन मेयाङ्गको– झापा
१४. लाल बहादुर घिसिङ्ग – दोलखा
१५. मनोज तेलि – नवलपरासी
१६. रामलाल महरा– महोत्तरी
१७. खेम बहादुर थापा– गुल्मी
१८. राधेश्याम बानियाँ– रुपन्देही
१९. बिजय कुमार शाह– महोत्तरी

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %