होटल स्टार पूर्विमा जनमुक्ति पार्टीको विधान मस्यौदा माथि छलफल

२०७८ भदौ २४
धरान, सुनसरी
पूर्ण बहादुर राना

होटल स्टार पूर्वि

राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाविधवेशनमा प्रस्तुत हुने विधान मस्यौदामा आज होटल स्टार पूर्विमा व्यापक छलफल भएको छ । भोलि संघीय परिषदको तर्फबाट प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदा माथि छलफल गरिने जनाएको छ । यहि भदौ २६, २७ र २८ गते सम्पन्न हुने छैठौं महाधिवेशनको लागि देशविदेशबाट नेता तथा कार्यकर्ता किरात लिम्बुवान(प्रदेश नं. १) धरानमा आउने क्रम जारि छ ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %