नेफिन युकेमा शेर्पा ।

Read Time:1 Minute, 6 Second

पदम थापा मगर / बेलायत,

काठमाण्डौ ,असार ६ – जुन १९ का दिन सम्पन्न आदिबासी जनजाति महासंघ बेलायतको चौथो महाधिबेशनले ,अध्यक्षमा पदमा कमान सिंङ (कर्मा पहाडी) शेर्पालाई निर्बाचित गरेको छ । महासंघको पुर्व महासचिव समेत रहिसकेका शेर्पा , नेपाली समुदाय माझ चिरपरिचित नाम हो ।

११ वटा जातीय सस्था रहेको महासंघमा अन्य पदाधिकारीहरु तथा सदस्यहरुमा:वरिष्ठ उपाध्यक्ष श्रीमति लिला सेलिङ माबो, उपाध्यक्ष श्रीमति सरला रानामगर, सचिव श्रीमति विमला कुमारी राई र सदस्यहरुमा क्रमशः विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार,देबेन्द्र आङबो,शान्त शेर्पा, गनवीर थापामगर, रेन्जी शेर्पा लामा लगायत चयन भएका छन ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %