यो बर्षको मगर भूम्या पर्व २०७८ यसरी मनाईयो,हेरौ भिडियो !

Read Time:1 Minute, 9 Second

राज्यसत्ता,

काठमाण्डौ, असार १ – आज मिति २०७८ असार १ गतेका दिन बिश्वभरमा छरिएर बसोबास गर्ने मगरहरुले भूम्या पुजा (पर्व/चाड) भब्यताका साथ मनाईरहेका छन । तर, नेपालका मगरहरुले भने कोबिड १९ कोरोनाका कारण भर्चुयल जूम मार्फत मगर भूम्या पर्व (चाड) २०७८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरि मनाई रहेका छन ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा सूचना तथा संचार प्रविधि मन्त्री एबं नेपाल सरकारका प्रवक्ता माननीय नैनकला थापामगर प्रमुख अतिथि हुनुहुन्छ भने बरिष्ठ संस्कृति विद् तथा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बमकुमारी बुढामगर कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागि हुनुहुन्छ । उहांहरुले के भन्नु हुन्छ ? भिडियो हेरौ ।
Nepal Magar Sangh 

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %