२५६५ औ बुद्ध जयन्ति धम्म छलफलको दोष्रो दिन आरम्भ !

Read Time:1 Minute, 1 Second

राज्यसत्ता,

काठमाण्डौ जेठ – १२ बौद्ध शिक्षा बिकाश फाउँण्डेसको आयोजनामा २५६५ औ बुद्ध जयन्तीे भर्चुअल मार्फत आज जेठ १२ गतेका दिन आरम्भ भएको छ ।

धम्मदेशना,प्रवचन र छलफल कार्यक्रमका बक्ताहरुमा : भिक्षु बिपस्सी धम्मारामो महास्थविर , डा.केशबमान शाक्य , खेन्पो छिरिङ लामा , राजनीतिज्ञ चन्द्रेश्वर दास र भिक्षु आनन्दले बुद्धको जिवानी ,ज्ञान र दर्शनका बारेमा आआफ्नो धारणा राख्दै हुनुहुन्छ ।
बि.एस.बि. फाउँण्डेशनका संयोजक भिक्षु मेधँकर स्थविर(नारायणबहादुर आले मगर)ले कार्यक्रमको सहजिकरण गरिरहनु भएको छ ।

लाईफ भिडियो हेर्न तलको लिंक थिच्नुहोस ।
https://www.facebook.com/name.vik6u/videos/4124602390894030/

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %