२५६५ औ बुद्ध जयन्ती मनाईदै !

Read Time:1 Minute, 14 Second

राज्यसत्ता,

काठमाण्डौ जेठ ११ बौद्ध शिक्षा बिकाश फाउँण्डेसको आयोजनामा २५६५ औ बुद्ध जयन्तीे भर्चुअल मार्फत भोली जेठ १२ गतेका दिन मनाउँने भएको छ ।

धम्मदेशना,प्रवचनका बक्ताहरुमा : भिक्षु बिपस्सी धम्मारामो महास्थविर , डा.केशबमान शाक्य , खेन्पो छिरिङ लामा , राजनीतिज्ञ चन्द्रेश्वर दास र भिक्षु आनन्दले बुद्धको जिवानी ,ज्ञान र दर्शनका बारेमा आआफ्नो धारणा राख्नु हुने छ । भोली दिनको १ बजे देखि सुरु हुने कार्यक्रम बेलुकीे ६ बजे सम्म चल्ने छ ।

दुई हप्ता पहिले गठन भएको बि.एस.बि. फाउँण्डेशनका संयोजक भिक्षु मेधँकर स्थविर(नारायणबहादुर आले मगर)ले कार्यक्रमको बारेमा राज्यसत्तालाई जानकारि गराउँनु भयो ।
बैठकरुममा प्रबेश गर्न Meeting ID: 254 691 9887 र Passcode: jhorle1234प्रयोग गरि आउन अनुरोध समेत गरिएको छ ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %