२५६५ औ बुद्ध जयन्तीको पावन अवसरमा भिक्षुज्यूहरुबाट धर्मदेशना हुँदै !

राज्यसत्ता ,

काठमाण्डौ जेठ ११ गतेका दिन २५६५ औ बुद्ध जयन्तीको पावन अवसरमा भिक्षुज्यूहरु बाट धम्मदेशना आज दिनको ३ बजे बाट भोली बेलुकी ५ बजे सम्म हुँदै छ ।

धम्मदेशनाका बक्ताहरुमा भिक्षु बिमलो महास्थबिर , डा. जुनु बासुकला , पि.एच.डि शोधार्थी टि.बि. पुन मगर , डा.केशबमान शाक्य र भिक्षु विपस्सी धम्मारामो महास्थबिर हुनुहुन्छ ।

कार्यक्रम बौद्ध शिक्षा बिकासको आयोजनामा संयोजक भिक्षु मेधँकर स्थविर( नारायण बहादुर आले मगरको) सहजिकरणमा रहेको छ ।

धर्मदेशनाको लागी यो लिङ्कमा हेनुहोस ।

https://www.facebook.com/100000329294565/videos/4121627637858172/

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %