दयाँमा मन करुणा हुन्छ – भिक्षु प्रज्ञाश्री महास्थविर !

Read Time:2 Minute, 8 Second

राज्यसत्ता,
लण्डन ,२७ डिसेम्बर,२०२० अर्थात २०७७ पुष १२ गतेका दिन कोभिड १९ ले मानवजीवनमा पारेको मानसिक असर र यसको निवारणका बारेमा श्रद्धेय भिक्षु महास्थविर प्रज्ञाश्री भन्ते ज्यू बाट भर्चुअल मार्फत दिनु भयो ।
साथै भिक्षु महास्थविर प्रज्ञाश्री भन्ते ज्यू द्धारा बुद्ध शिक्षाको भूमिका बारे धम्म देशना पनि दिनु भयो । कौशिल्न्यानी गुरुमा ,गजबिर थापा मगर,डण्ड थापा मगर, बुद्धि थापा मगर,बिमल थापा मगर अमेरिका,थर्क राना मगर,अमर बहादुरपुन मगर,गंगा पुन मगर,पदम गाहा मगर लगाएतका जिज्ञासाहरुलाई प्रष्टपारि दिनु भएको थियो । कार्यक्रममा भिक्षु मेधंकर स्थविर (नारायण बहादुर आले मगर), भिक्षु ईन्द्रशक ,भिक्षु त्रिलोक , भिक्षु बिशारदले बुद्ध धर्म देशना दिनु भएको थियो । साथै अनागरिक कौशिल्न्यानी गुरुमा साथै अन्तराष्ट्रिय बुद्ध परियति उदय विहार रुपन्देहीका सचिव एबं प्रशिक्षण बिभागका धनिरामराना मगरहरुले विचार राख्नु भएको थियो ।
नेपाल ,अमेरिका, थाईलाण्ड, हङ्गकङ्ग बेलायत लगाएत देशहरु बाट भन्ते, गुरुमा,उपासक उपासिकाहरुले भाग लिएका थिए । कार्यक्रम मंगल बुद्ध विहार यू.केका उपाध्यक्ष ईन्द्र पुन मगरको अध्यक्षतामा महासचिब टिका दर्लामी मगरको सञ्चालनमा सचिब रिम गलामी मगरको सहजिकरणमा आयोजक मंगल बुद्ध विहार यू.केले गरेको थियो ।

भिडियोको लागी लिंक थिच्नुहोस ।
https://fb.watch/2E42i8Krjb/

3 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %