यो एउटा राज्य प्रती असन्तुस्ती व्यक्त गरि परीकल्पना गरिएको कला प्रदर्शनी मात्र हो !फिल्ममा झन्डा जल्दैमा रुवावासी गर्नु पर्दैन । -डा. शाक्य

Read Time:4 Minute, 9 Second

राजा महाराजा गए अब हिन्दू बाहुनले मात्र पुज्ने चन्द्रबन्सी र सुर्यवन्सीको प्रतिक झन्डा फेर्नु पर्दछ ,यती  सामान्य बिषयलाई अतिवादी हिन्दू बाहुनवादिले दमनको निती लिएमा सत्ताधारी ब्राह्मानहरुले ठुलो क्षती बेहोर्ने छन ।-डा. शाक्य 

चन्द्र सुर्य अन्किट हालको नेपाली झन्डा जलाएको द्रिश्य एउटा र्याप गितमा प्रयोग भए पछी यसको पक्षधर र बिपक्षी विच अहिले निकै तातेको छ सोसियल मिडिया र अन्य संचार माध्यम । धेरै जसो हिन्दू आर्य बाहुन राजा वादीहरुले झन्डा जलाएको द्रिश्यलाई लिएर चर्को आलोचना ,अश्लील शब्द , डर धम्की सहितका अभिव्यती दिएका छन । नाम चलेका राष्ट्रिय मिडिया कर्मी भनिनेहरु पनि उनिहरुको उक्त आक्रोशको समर्थनमा दिलो ज्यान दिएर लागि परेका छन भने उक्त गितका गायक कलाकारहरुलाई नेपाल सरकारले पक्राउ गरी थुनामा राखेको छ ।

तर उक्त गायक र र भिडियोमा देखाएको द्रिश्यले राज्य प्रती कुनै दुर्व्यवहाँर गेरेको ,अपराध गरेको छैन भनी आदिवासी जनजाती ,मुल्निवासी ,मङोल लगायका अधिकार कर्मीहरुले आ-आफ्न भनाइहरु राखेका छन । उनिहरुको भनाईमा यो झन्डा कुनै सडकमा गएर वा समुहमा जलाएको छैन । पञ्छेकाल, राणा ,शाहको पालामा पनि विभिन्न राजनैतीक सगठन हरुले झन्डा जलाएका थिए यो सामन्ती राजसंघस्स्थाको प्रतिक ,हिन्दू धर्मको प्रतीक मात्र भएको सारा नेपालीको प्रतिक हुन नसकेको अझ भारतीय राजाले प्रयोगमा ल्याएको अरास्ट्रिय  झन्डा भनी परिवर्तनको माग राखी ।
अध्यापी त्यो माग केही राजनैतीक कर्मी ,राज्नितिक दलहरुको छ्दैछ । यो कुनै पहिलो वा नौलो बिषय थिएन अझ यो पाली त न सडक,न सदन कतै होइन एउटा फिल्मको दिर्श्यमा मात्र जुन एउटा आक्रोश व्यक्त गरिएको कला मात्र थियो ,कलाका बिबिध पाटाहरु मध्य यो बहस र जागरन ल्याउने फिल्मको अभिनय मात्र थियो देश प्रती नकरात्मक सन्देश दिने खालको थिएन एउटा फिल्म कलाको माध्यमबाट राज्य प्रती असुन्तुस्त व्यक्त गरिएको अभिनय गर्दा , झन्डा जलेको द्रिश्य ,रगत बगेको, मान्छे मारेको द्रिश्य ,हत्याहिसाका द्रिश्य अनेक हुन सक्छन त्यही अभिनयलाई लिएर कोरोना महामारी भन्दा ठुलो प्रलय आए जस्तो जस्तो गरी रुनु कराउनु हास्यस्पद भएको व्यक्त गरेका छन । यदी अभिनय गर्दैमा कानुन लाग्ने हो भने देशको नक्सामा टुक्रा टुक्रा पारी केक खाने प्र म के पि अोली ,ज्ञानेन्द्र शाह ,गुप्ताङ छोपी हिंड्ने अश्लीलता प्रदर्शन गर्ने नेपाली मोडल नायिका गायिका, फिल्ममा अभिनय गर्ने कलाकार सबै सबैलाई सजाय हुनु पर्ने अभिव्यक्ती दिएका छन ।

उक्त विवादित बिषयमा अभियन्ता ,विद्वान,ईतिहासविद ,रजनितीज्ञ डा. केशव मान शाक्य आफ्ना विचारहरु राख्दै महाकुलुङ टि .भिमा ।{youtube}https://youtu.be/1G3pjPe6A7k{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %