नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

No description available.

काठमाण्डौं, असार १९ 

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणले ज्यान गएको पुष्टि गरेपछि कोरोना बाट ज्यान गुमाउनेको संख्या थपिएको हो । काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत उहाँको सघन उपचार कक्ष मै ज्यान गएको मन्त्रालयले बताएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %