जारी लकडाउन जेठ २० गतेसम्म थपियो



काठमाण्डौं, जेठ ४ 

जारी लकडाउन २० गते सम्म लम्बिएको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणको जोखिम थपिदै गएकाले २० गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि आइतबार नै बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %