नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

Read Time:1 Minute, 3 Second

पाल्पा, चैत्र २२ ,

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । शनिबार थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भए संगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षिय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य हो । कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित पुरूषको आफन्त हुन् । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %