नेपालका राजा मगरकै सन्तान हुन । -केशर ब. बिष्ट

Read Time:1 Minute, 11 Second

पुर्व राजाहरुका पुर्खा मगर हुन भनेर धेरै बिद्द्वान ईतिहासकार , एंथ्रोपोलॉजीस्ट हरुले दावी गरेका छन । ती मध्य अत्यन्त चर्चित “भाग्यवाद र बिकासका” लेखक प्राध्यापक डोर बहादुर विस्टले पनि उजागर गरेका थिए । उनको चर्चित पुस्तक पुस्तक “फैटलिज़म एण्ड डिवेलप्मन्टको” चर्चा सँगै उनी  अहिलेसम्म बेपत्ता छन । उनकै पुत्र केशर बहादुर बिष्टले पनि उही दाविलाई एभिन्युज मार्फत व्यक्त गरेका छन ।

उनी भन्छन राजाको शासन काल र माओवादी द्वोन्दको समयमा उक्त कुरा बाहिर ल्याउनु चानचुने कुरा थिएन ।प्रिथिवीनारायण शाहको आमा मगर, मामा मगर, दाजुभाइ खलक मगर ,कुलपित्री देवता जम्मै मगर अनी उनी मात्र कसरी मुसल्मान भए ?हेर्नुहोस् उक्त अन्तर्वाता ।

{youtube}https://youtu.be/TaZRxzXK0yM{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %