५ नम्बर प्रदेशलाई लुथोमा बनाउन चाहान्छौ ः दल बहादुर विरकट्टा

Read Time:1 Minute, 22 Second

पाल्पा, माघ २९, 

राष्ट्रिय जनमुक्ति पार्टीका संघियपरिषद उपाध्यक्ष दल बहादुर विरकट्टाले ५ नम्बर प्रदेशलाई मगरात नभई लुथोमा बनाउनुपर्नेमा जोड दिनुभएको छ । मगरात नामाकरण गर्दा धेरैको भावना समेट्न नसकिने भएकाले प्रदेश ५ को नाम लुम्बिनी, थरुहट र मगरात राख्नुपर्नेमा उहाँको जोड छ । राज्यसक्ता डट कम संगको बिशेष कुराकानीमा उपाध्यक्ष विरकट्टाले एतिहाशिक र साँस्कृतिक बिरासत बोकेको मगरात, थरुहट संगै धार्मिक क्षेत्र लुम्बिनी सबैलाई समेट्ने हुनाले मगरात मात्रै नभई संयुतm नाम दिएर लुथमा बनाउनुपर्नेमा उहाँले माग गर्नुभएको छ । संसारका धेरै ठाँउमा संयुक्त रुपमा राखिएको भन्दै विरकट्टाले छिमेकी देश भारतमै पनि जम्मुएण्ड कश्मिर नाम रहेको उदाहरण पेश गर्नुभयो ।

भिडियो कुराकानी हेर्न तलको लिंक खोल्नुहोस । 

{youtube}https://youtu.be/bBtO_52Rq6g{/youtube}



0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %