ब्रिटिश सेनामा कार्यत नेपालीहरु वंसजको नागरिकता जोगाउन संघर्ष गर्दै !

Read Time:1 Minute, 5 Second

 

नेपाल सरकार र बेलायत सरकारको लिखित सम्झौतामा हजारौ नेपाली युवाहरु ब्रिटिश सेनामा भर्ती गरी नेपाल सरकारले अरबौ पैसा लिने तर ती बेलायतमा कार्यरत नेपालीहरुको नेपाल सरकारले नागरिकता खोसि दिएको कारण अहिले गोर्खा सैनिक र तिनका परिवार आफ्नो वंसजको  नागरिकता कायम रहोस् भनी बिभिन्न चरणको आन्दोलनमा उत्रिने संघर्ष समितिले जनाएको छ ।
उक्त समितिले चलाएको जानकारी सभामा आन्दोलनको उदस्यबारे प्रस्ट पार्दै अभियन्ताहरु नेपालका लागि सन्तोष थलङ र बेलायतका लागि थर्क राना मगर । हेर्नोस विश्वो लिम्बु सँग मेरो अन्लाइन टि भि मा

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता समिती(BGNCC -Uk/Nepal)

{youtube}https://youtu.be/7SvQhcWt3Rw{/youtube}

Source:#MeroOnlineTV

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %