भ्रस्टचारी बिरुद्ध जाइलागेर सबैको हाई हाइ पाएका मेयरको कडा चेतावनी – – भ्रस्टचारी नसुध्रीय जनकार्बाही गरिने ।

Read Time:1 Minute, 2 Second

 भ्रस्टचार निर्मुल पार्ने अभियान थालेका इटहरीका मेयोर द्वोरिकाला चौधरी अहिले चर्चाको शिखरमा छन । यस् अभियानको थालनी एक इन्जिनियर सहित तीन कर्मचारीलाई कारबाही गरी सुरु गरेका छन । यसरी अन्य कर्मचारी हरु पनि भ्रस्त्चार गरेको पाइएको र सुध्रिने मौका दिएको यदी नसच्चिय कालोमोसो सहित जनकारबाहीमा गरिने चेतावोनी दिएका छन । उनले केही मिडिया कर्मी हरु भु माफिया र भ्रस्तचारी सँग साथ गाठ रहेको दावी गरेका छन । यस् अभियानका कारण तिनीहरुबिच लैला मज्नु जस्तै रुवावासी चली रहेको जनाए । 

अत्यन्त कडा रुपमा प्रस्तुत हुने मेयर चौधरिको सम्बोधन हेरौ युवामनको भिडियो ।

{youtube}https://youtu.be/DdsBYKOMBCw{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %