संगीनीको संयोजकमा अमेरिकामा जनमुक्ती जुर्रमुरायो ।

Read Time:1 Minute, 19 Second

मिगीन मगर

न्यूयोर्रक , ३० असोज – १६ अक्टोबर २०१८ आइतवार न्युयोर्कको वुडसाइड अवस्थित सुन्नीमा किचनमा राष्ट्रीय जनमुक्ती पार्टी अध्यक्ष केपी पालुडंवाको प्रमुख आथित्यमा एवम् अग्नि साम्पाडं राइको अध्यक्षतामा राष्ट्रीय जनमुक्ती मंच अमेरिका , २१ सदस्यीय समिति गठन भएको छ ।
संयोजकमा: संगिनी राना मगर
अध्यक्षमा अग्नि साम्पाडं राइ
बरिष्ट उपाध्यक्षमा खुम राना मगर
उपाध्यक्षमा भिम पुन
महासचिवमा मिगीन मगर
सचिवमा सरोज थाडंदेन
कोषाध्यक्षमा वाराक पालुडंवा रहनु भएको छ ।
सदस्यहरु : छवि पालुडंवा , ट्रिम्यान लिम्वु ,सुमन थाम्सुहाडं,विकास थापा मगर ,प्रणय सुब्बा , बरुण राइ ,रोसन थापा , सुकु राइ ,रमेश सुनुवार ,इन्दीरा लिम्बु ,पुष्पलता,लिम्बु , शसीकला थेवे , इन्दीरा घर्तिमगर ,कुसुम भट्टचन रहनु भएको छ ।
सल्लाहकारमा तेजकुमार तुम्वाहाम्फे लिम्बु रहनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %